
खर्पनबाट,
परालले बाँधेको एक मुठा रायोको
मैतिर फ्यात्त फालेर,
तुईसिँह चालीस रूपैया गोजीमा हा
आफ्नै लयमा मलाई सोध्छन्-
‘माड्साब ! ‘फटिमा’सँग ‘नेटा’ बिकेर ल्यायो
म चुपचाप महङ्गो रायोको
सानो मुठा बोकेर
कोठामा आउँछु र आफैलाई
ठूलो प्रश्न सोध्छु-
हैन यो एमसिसी महङ्गो कि
तुइसिँहको रायोको साग ?
…
शान्त भएर सोच्छु-
शायद सबै महङ्गा बस्तु अहितकर हु
सबै सस्ता बस्तु पनि हितकर हु