
देश सञ्चार
असोज ११, २०७८
अ
+
अ
अ
-
उडानको क्रममा समस्या देखिएको विमान प्राविधिक टोलीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ। सोमबार बिहान ७३ जना यात्रु लिएर काठमाडौँबाट विराटनगरका लागि उडेको विमानको ल्याडिङ गियरमा समस्या देखिएपछि अवतरण हुन सकेको थिएन।

