एमालेको विधान महाधिवेशनमा चहलपहल शुरु

एमालेको विधान महाधिवेशनमा चहलपहल शुरु
+
-

काठमाडौँ– गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पहिलो विधान महाधिवेशनमा चहलपहल शुरु भएको छ। ३ दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन पूर्व नेता तथा कार्यकर्ता भेला भई नाम दर्ता गराइरहेका छन्।

महाधिवेशनमा सहभागिता उल्लेखनीय रुपमा देखिएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ं बजेर १५ मिनेटमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको हो।

यो पनि पढ्नुहोस्

एमालेको विधान महाधिवेशन आजदेखि, ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

एमालेको विधान महाधिवेशन आजदेखि, ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?