
देश सञ्चार
असोज १९, २०७८
अ
+
अ
अ
-
पुराना बामपन्थी नेता युक्तप्रसाद भेटवालले नेपालका कम्युनिष्ट तथा कांग्रेस सबै शक्तिहरु सीमित स्वार्थका पछि कुदेको आरोप लगाउँदै वाद र सिद्धान्तबाट माथि उठेर देश उठाउने उद्देश्यप्रद छलफलमा लागेको आरोप लगाएका छन्।

