फोटो फिचर

दसैँका लागि यसरी बनाइँदैछ मूर्ति (तस्बिरहरु)

दसैँका लागि यसरी बनाइँदैछ मूर्ति (तस्बिरहरु)
+
-

काठमाडौँ – दसैँ नजिकिएसँगै विशेष पूजाका लागि मूर्ति बनाउन व्यस्त छन् कालिगढहरु । बिहीबारदेखि सुरु हुने बडा दसैँमा विभिन्न स्थानमा मूर्ति बनाउने काम भइरहेको छ ।

शहर बजारमा किनमेल गर्नेको घुईँचो बढ्दो छ । यो दसैँको अर्को रौनक हो, नवदुर्गाका बेला विशेष गरी शक्ति स्वरुपा भगवतिका विविध रुपहरुको पूजा । त्यसका लागि देवीहरुका मूर्ति बनाइन्छ ।

हरेक वर्ष दुर्गा पूजाका लागि चाहिने देवी देवताका मूर्ति बनाउनका लागि नेपालकै तराई तथा भारतबाट मूर्ति बनाउने पेशामा रहेका कालिगढहरु काठमाडौँ उपत्यका आइपुग्छन् ।

देशका अरु शहर जस्तै काठमाडौँका विभिन्न ठाउँमा अहिले दुर्गा पूजाका लागि चाहिने माटोका मूर्तिहरुको निर्णणमा विभिन्न समूह जुटेका छन् ।

ललितपुरको कुपण्डोलमा पनि मूर्ति बनाउने समूह विभिन्न देवी देवताका मूर्ति बनाउन व्यस्त छन् । विशेष गरी नवदुर्गाका लागि चाहिने देवीका मूर्तिहरु बनाइरहेका छन् । कालिगढले दुर्गा, सरस्वति, लक्ष्मी, कार्तिक, गणेशसहितका देवी देवता तथा महिसासुर, शुम्भ निशुम्भसहितका दैत्यहरुको पनि मूर्ति बनाइएको छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुपण्डोलमा मूर्ति बनाइरहेकाहरुको केही तस्बिर खिचेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?