राष्ट्रपतिद्वारा गुह्यश्वरीको दर्शन (तस्बिरहरु)

राष्ट्रपतिद्वारा गुह्यश्वरीको दर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्यश्वरीको दर्शन गरेकी छन्।

बुधबार साँझ दर्शनका लागि राष्ट्रपति भण्डारी गुह्यश्वरी पुगेकी हुन्।

बडादसैँको महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले  शक्तिपीठहरूको दर्शन गरेकी हुन्।

राष्ट्रप्रमुखले महाअष्टमीमा शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहिआएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?