मण्डलामा जिजीविषा मञ्चन हुँदै

मण्डलामा जिजीविषा मञ्चन हुँदै
+
-

काठमाडौँ- अनामनगरस्थित मण्डला नाटकघरमा नाटक जिजीविषा मञ्चन हुने भएको छ। कोरोना महामारीका कारण लामो समय सुनसान रहेको मण्डला नाटक घरमा यही कात्तिक ८ र ९ गते नाटक प्रस्तुत गर्न लागिएको हो।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालनसहित सीमित दर्शकमाझ नाटक मञ्चन गरिने र एक दिनमा केवल ८० जनालाई मात्र नाटक देखाइने मण्डलाले जनाएको छ। कोरोना महामारीका समयमा मण्डलाले आयोजना गरेको शैक्षिक कार्यक्रम ‘मण्डला ड्रामा स्कुल’को पहिलो ब्याचका प्रशिक्षार्थीको प्रस्तुति रहने जिजीविषा दुई दिन मात्र प्रस्तुत हुने बताइएको छ।

मुहानदेखि समद्रसम्म पुग्ने यात्रामा माछाले गर्ने सङ्घर्षमार्फत मानिसको सङ्घर्षको यात्रा जोड्ने विषयवस्तु नाटकमा रहेको नाटककार सोमनाथ खनालले बताए।

उनले भने, ‘यात्रा, सङ्घर्ष र बाँच्ने चाहना, यस नाटक यसकै वरिपरि छ।’

नाटककार खनालले लेखेको यस नाटकका निर्देशक राजन खतिवडा हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?