बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले लिए शपथ, तीन जना मन्त्री बनाइए

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले लिए शपथ, तीन जना मन्त्री बनाइए
+
-

काठमाडौँ- नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन्।

पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहबीच मुख्यमन्त्री पदको शपथ लिएका हुन्। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी मागेका थिए। नेता पाण्डेले मुख्यमन्त्री पदका लागि दाबी गरेबमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

पाण्डेले बिहीबार नै सानो मन्त्रिपरिषद् समेत गठन गरेका छन्। पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बनेे‍का छन्।।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष