
देश सञ्चार
कात्तिक १६, २०७८
अ
+
अ
अ
-
नेपाल सर्वोच्च बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाको माग गर्दै चरणवद्ध रुपमा आज तेस्रो दिनमा पनि बिरोध प्रदर्शन जारी राखेको हो ।

