
देश सञ्चार
कात्तिक २२, २०७८
अ
+
अ
अ
-
यात्राकाे साेमबार राष्ट्रिय फुटबल टाेलीका कप्तान किरण चेम्जाेङले झण्डा उठाएर उद्घाटन गरे। पर्यटन बाेर्डकाे प्राङगणबाट सुरु भएकाे यात्रामा यात्रुले आफ्नै माेटरसाइकल ल्याएका थिए।

