पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मशाल जुलुस (तस्बिरहरु)

पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मशाल जुलुस (तस्बिरहरु)
+
-

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै विप्लव निकट माओवादी नेता–कार्यकर्ताले शुक्रबार साँझ राजधानीमा राँकेजुलुस गरेका छन्।

उनीहरूले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको विरोधस्वरुप राँकेजुलुस गरेका हुन्।

निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गर्दै उनीहरुले आयल निगमका भ्रष्ट कर्मचारीलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वानसमेत गरेका छन्।

उनीहरूले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन सरकारलाई दबाब दिएका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?