किन जान्छ हिमपहिरो? के हुन्छ जोखिम?

+
-

काठमाडौँ – मुस्ताङको थासङ गाउँपालिका–२ मा आइतबार मध्याह्नतिर ठूलो हिमपहिरो गयो । मानापाथी हिमालको फेदी अर्थात चौरीको चरन क्षेत्र रहेको नाउरीकोटको फाँट हुँदै भीषण हिमपहिरो जाँदा तल्लो तटीय क्षेत्रमा रहेको कोवाङ गाउँको जनआदर्श माविका विद्यार्थी तथा शिक्षकहरु भागदौड गरेका थिए ।

त्यसक्रममा सात विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । घाइतेहरुलाई सामान्य चोट लागेको र मानवीय क्षति नभएको जनाइएको छ ।

हिमपहिरो मिसिएका कारण मानापाथी र टुक्चेपिक हिमाल हुँदै बग्ने बोक्सी खोलामा पानीको बहाव केही बढेको थियो ।

हिमपहिरो गएको चरन क्षेत्रमा स्थानीयका एक सय भन्दा चौरी रहेको बताइएको छ ।

तर ती चौरीको अवस्थाबारे जानकारी नआएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

आइतबार बिहान पौने १२ बजेतिर मुस्ताङको सन्दर्भलाई लिएर हामीले काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा हिमनदी विज्ञ डा. रिजन भक्त कायस्थसँग हिमपहिरो किन र कसरी जान्छ तथा जोखिम के हुन्छ भन्नेबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ हिमनदी विज्ञ डा. कायस्थसँग गरिएको कुराकानीः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?