
देश सञ्चार
कात्तिक २८, २०७८
अ
+
अ
अ
-
आइतबार बिहान मुस्ताङमा गएको हिमपहिरोको सन्दर्भलाई लिएर काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा हिमनदी विज्ञ डा. रिजन भक्त कायस्थसँग हिमपहिरो किन र कसरी जान्छ तथा जोखिम के हुन्छ भन्नेबारे गरिएको कुराकानी।

