काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख फेरिए

काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख फेरिए
+
-

काठमाडौँ – काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्।

काठमाडौँको प्रमुखमा प्रहरी प्रधान कार्यालयले एसएसपी सुदीप गिरीलाई पठाएको छ। हाल गिरी केन्द्रीय अनुसन्धान व्यूरोमा थिए। हालका काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंह भैरहवा विमानस्थल कार्यालय सरूवा भएका छन्।

यस्तै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी यज्ञविनोद पोखरेलले पाएका छन्। पोखरेल यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा थिए। हालसम्म किरण बज्राचार्य ललितपुरकी प्रहरी प्रमुख थिइन् ।

यसैगरी एसएसपी दीपक थापाको तालिम शाखामा सरूवा भएको छ। लुम्बिनी प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएका छन्। उनको ठाउँमा एसएसपी प्रकाश अधिकारीलाई पठाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?