शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

+
-

बुटवल– बुटवल उपमहानगरपालिका–३ रूपन्देहीका वडा अध्यक्ष लालप्रसाद बस्यालको लडेर मृत्यु भएको छ।

सोमबार आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएपछि अस्पतालले मृत घोषणा गरेको थियो।

शौचालयमा लडेर अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?