ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दैै बन्दसत्रस्थलमा समर्थकहरुको नाराबाजी

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दैै बन्दसत्रस्थलमा समर्थकहरुको नाराबाजी
+
-

सौराह – केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने मागसहित सौराहमा प्रदर्शन तथा नाराबाजी भएको छ।

नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल क्षेत्रमा ओली समर्थक महाधिवेशन प्रतिनिधिहरुले नाराबाजी गरेका हुन्।

उनीहरुले ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अध्यक्षमा ओलीविरुद्ध नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन्। ओलीका समर्थकहरुले भने सर्वसम्मत रुपमा उनलाई अध्यक्ष बनाउनुपर्ने भन्दै शनिबार नाराबाजी गरेका हुन्।

आकांक्षीहरुलाई भाग पु¥याउन भन्दै एमालेले विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गरे पनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवमा सहमति जुट्न सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?