वरिष्ठ उपाध्यक्ष पाए अध्यक्ष छोड्ने रावलको सन्देश

वरिष्ठ उपाध्यक्ष पाए अध्यक्ष छोड्ने रावलको सन्देश
+
-

सौराह – सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्न सक्ने सन्देश नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्।

ओली निकट नेताहरुसँग शनिबार राति भएको छलफलका क्रममा नेता रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा अध्यक्षको होडबाट पछि हड्ने बताएको स्रोतले जानकारी दिएको छ।

रावलले सो सन्देश ओली निकट नेताहरुमार्फत पठाएका हुन्। एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सर्वाधिकार ओलीलाई दिइएको छ। तर रावलले अध्यक्षमा दावेदारी छोडेका छैनन्।

उनले वरिष्ठ उपाध्यक्षको दाबीसहितको सन्देश पठाएपछि ओलीलाई झनै सकस हुने देखिएको छ। ईश्वर पोखरेल र सुवास नेम्वाङ यसअघि नै वरिष्ठ उपाध्यक्षको होडमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?