निर्माणाधीन भवनमा विद्युत सर्ट भएर बुटवलमा एक जनाको मृत्यु

निर्माणाधीन भवनमा विद्युत सर्ट भएर बुटवलमा एक जनाको मृत्यु
+
-

बुटवल– बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा विद्युत सर्ट भएर एक जनाको मृत्यु भएको छ। अरू २ जना घाइते भएका छन्।

भवनमा विद्युत विस्तारका क्रममा तार सर्ट भएर विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँची सन्धिखर्क घर भइ बुटवल ३ बस्ने वसन्त भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्युत प्राधिकरणकै कर्मचारी रूपन्देही सम्मरीमाईका जितेन्द्र लोध र बर्दिया राजापुरका राजगोपाल चौधरी घाइते भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?