घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी

घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी
+
-

सौराह – नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मात्रै प्रस्ताव गरेका नेता भुसालले सोमबार बिहान उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

वर्तमान उपमहासचिव भुसाललाई ओलीले आफ्नो पदाधिकारीको सूचीबाट आउट गरेका थिए। उनले महाधिवेशनको लागि एमाले उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै घोषणा गरेका थिए। उम्मेदवारी दिने घोषणा गर्दागर्दा ओलीले पदाधिकारीमा नसमेटेपछि उनले आज उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

६ जना उपाध्यक्षमा विष्णु पाैडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र सुवासचन्द्र नेम्वाङकाे नाम प्रस्ताव गरिएकाे छ।

उपाध्यक्ष भीम रावलले पनि आजै अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?