बसन्तपुरमा शिल्पीको ‘साना माछा–ठूला माछा’ मञ्चन (तस्बिरहरु)

बसन्तपुरमा शिल्पीको ‘साना माछा–ठूला माछा’ मञ्चन (तस्बिरहरु)
+
-

काठमाडौँ– शिल्पी थिएटरले राजधानीको बसन्तपुरमा नाटक ‘साना माछा–ठूला माछा’ (तःरिम्ह न्याँः चिरिम्ह न्याँ)को मञ्चन गरेको छ।

मुक्त रंगमञ्च अभियानअन्तर्गत शिल्पीले विभिन्न स्थानमा उक्त नाटक मञ्चन गर्दै आएको छ।

आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक चेतना अभिवृद्धिका लागि सो अभियान सञ्चालन गरिएको शिल्पी थिएटरले जनाएको छ।

यसअघि उक्त नाटक कार्तिक ५ गतेदेखि १६ गतेसम्म झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा देखाइएको थियो। पछिल्लो समय उक्त नाटक काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ।

काठमाडौँ उपत्यकामा नाटकको पहिलो मञ्चन यही मंसिर १० गते कीर्तिपुरको बागभैरव मन्दिरमा गरिएको थियो। यो नाटकको परिकल्पना र निर्देशन घिमिरे युवराजको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?