गाउँमा नेता जाँदा कुन चाहिँ चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन

गाउँमा नेता जाँदा कुन चाहिँ चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन
+
-

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर गएको बताएका छन्।

‘संसद संसद जस्तो छैन, राजनीति राजनीतिजस्तो छैन, अदालत अदालतजस्तो छैन,’ उनले भने।

नेताप्रति जनताको विश्वास गुमेको अवस्था रहेको उनले उल्लेख गरे।

‘म सबैभन्दा छोटो वक्ताका रुपमा रहन्छु,’ उनले कार्यक्रमको सुरुमै भने।

उनले गाउँमा नेताहरु आउँदा कुन चाहिँ चोर आएछ भन्ने गरेको उनले बताए।

नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन पनि नेताहरुलाई उनले आग्रह गरे।

‘२०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी भएन, कान्छो विवेकशील पार्टीसमेत फुट्यो, हामी कहाँ चुक्यौँ, यो हामीले थाहा पाउनुपर्छ,’ उनले भने।

नेपालको राजनीतिमा यो समय महाधिवेशनको महिना रहेको उनले उल्लेख गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?