
देश सञ्चार
मंसिर २९, २०७८
अ
+
अ
अ
-
‘अब सभापति शेरबहादुर देउवा हामी सबैको सभापति हुनुभएको छ। अब उहाँसँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ,’ थापाले अगाडि भने, ‘पार्टीको हितमा काम गरे, राम्रो काम गर्दा उहाँसँग सहकार्य हुन्छ। तर नराम्रो गरे, पार्टीको हित विपरीत काम गरे संघर्ष गर्छौँ।’

