नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको मस्यौदा तयार

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको मस्यौदा तयार
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिका तर्फबाट महासंघका अध्यक्ष शेखर गोल्छासमक्ष महासंघको विद्यमान विधान संशोधनको मस्यौदा पेस गरिएको छ।

विधान संशोधन समितिका सभापति एवं पूर्वअध्यक्ष कुशकुमार जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरेका हुन्। पूर्वअध्यक्ष जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो। समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको हो।

कार्यक्रममा सभापति जोशी र समितिका सहसभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका वारेमा जानकारी गराएका थिए। महासंघका अध्यक्ष गोल्छाले स्वागत र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धन्यवाद मन्तव्य राखेका थिए।

कार्यक्रममा समितिका सदस्यहरू क्रमशः पूर्वउपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समिति सदस्य डीबी बस्नेत, पूर्वकार्यकारिणी समिति सदस्यहरू अशोककुमार तोदी, सुनिलगोपाल श्रेष्ठ, सुनसरी उवासंघका पूर्वअध्यक्ष सरोज श्रेष्ठ, समितिका कानुनविज्ञ डा रूद्र शर्माको उपस्थिति थियो।

मस्यौदा हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचनको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?