ज्ञानेन्द्रको गुनासो- कप्तानबाटै हटाइनु पर्ने गल्ती के गरेँ मैले ?

ज्ञानेन्द्रको गुनासो- कप्तानबाटै हटाइनु पर्ने गल्ती के गरेँ मैले ?
+
-

काठमाडौं- ज्ञानेन्द्र मल्लले खेलाडीको हक हितका विषयमा बोल्दा कप्तानबाटै हटाइएको भन्दै दुख व्यक्त गरेका छन्।

‘ के यो कप्तानबाटै हटाइनुपर्ने अवस्थाको गल्ति हो र ? खेलाडीको हक हितका विषयमा बोल्दा त्यो हदसम्मको गल्ती गरेजस्तो लाग्दैन’, नेपाल क्रिकेट संघ-क्यानले गरेको अनुशासन कारबाहीका विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मल्लले भने।

पत्रकार सम्मेलनमा कारबाहीमा परेका सबै चारै जना खेलाडी उपस्थित थिए। पत्रकार सम्मेलनमा बोल्दै उनले कारबाहीको निर्णयबारे पुनर्विचार गर्न क्यानलाई आग्रह गरे। ‘ निर्णय पुनर्विचार नभए त्यसपछि के गर्ने भन्नेबारेमा सोचिसकेका छैनौँ। हामीले पुनर्विचार हुन्छ भन्ने आशा राखेका छौँ’, मल्लले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?