काठमाडौँको तापक्रम २.६ डिग्रीमा झर्‍यो

काठमाडौँको तापक्रम २.६ डिग्रीमा झर्‍यो
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरकै तापक्रम निरन्तर घट्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको तापक्रम शनिबार तीन डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको छ।

शनिबार बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस छ। विगत केही दिनयता तापक्रम घट्दै आएको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५.३ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

यस्तै डडेलधुराको २.१, वीरेन्द्रनगरको ४.४, ताप्लेजुङको ४.६ तथा दिपायलको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन भएको छ। मौसमविद्ले चिसो बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?