
देश सञ्चार
पुस ५, २०७८

अ
+
अ
अ
-
काठमाडौं- बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ।
दमकलद्धारा आगो निभाउने प्रयाश भइरहेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

