बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागीको कारण : ‘स्पा एन्ड फिटनेस सेन्टरमा रहेको इन्भर्टरमा विद्धुयुत सर्ट’

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागीको कारण : ‘स्पा एन्ड फिटनेस सेन्टरमा रहेको इन्भर्टरमा विद्धुयुत सर्ट’
+
-

काठमाडौं- इन्भर्टरमा विद्युत सर्ट हुँदा सोमबार बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ।

भवनको छैटौँ तलामा रहेको स्पा एन्ड फिटनेस सेन्टरको इन्भर्टरमा विद्युत सर्ट भएर एक्कासी धुँवाको मुस्लो निस्किएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

घटनामा कुनै मानवीय क्षति भने हुन पाएन। अपरान्ह साढे ३ बजे सुरु भएको आगलागी सवा घण्टामा नियन्त्रणमा आएको थियो। जुद्ध बारुण यन्त्रबाट २, ललितपुर महानगरपालिकाबाट २ र भक्तपुरबाट एउटा गरी पाँचवटा दमकल परिचालनपछि आगो नियन्त्रणमा आएको थियो।

प्रवक्ता मैनालीले आगलागीबाट करिब साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?