बलात्कृत युवतीको पहिचान खुलाएको आरोपमा दोषी ठहर पत्रकारले माफी मागे, ६ महिनाको कैद मिनाहा

बलात्कृत युवतीको पहिचान खुलाएको आरोपमा दोषी ठहर पत्रकारले माफी मागे, ६ महिनाको कैद मिनाहा
+
-

काठमाडौँ- गत जेठमा सुर्खेतमा बलात्कृत किशोरीको तस्विर र पहिचान खुल्ने गरी समाचार सामग्री प्रकाशित गरेको आरोपमा सोमबार जिल्ला अदालतबाट ६ महिना कैदको सजाय हुने ठहर भएका पत्रकारले माफी मागेका छन्।

अदालतले २४ घण्टाभित्र माफी मागेमा कैद सजाय मिनाहा हुने फैसला गरेको थियो। त्यसपछि पत्रकार एग्गेबहादुर बुढामगरले आफ्नो अनलाइनमार्फत माफी मागेका छन्। उक्त माफी ६ महिनासम्म अनलाइनबाट हटाउन नहुने न्यायाधिश राजेन्द्रकुमार अर्यालको एकल इजलासले गरेको फैसलामा शर्त उल्लेख थियो।

जरिवानाबापतको ५ हजार रुपैयाँ भने बुढामगरले बुझाएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?