
देश सञ्चार
पुस ६, २०७८
अ
+
अ
अ
-
नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई अनुशासनको कारवाही गरेपछिको विवादका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित भएको छ।

