ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्न म्याद

+
-

काठमाडौं- हदम्यादभित्र अदालतमा मुद्दा पेश गर्नुपर्ने दबाबमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सिआइबीले पक्राउ गरेको रामकुमार सुवेदी र उनकी श्रीमती माधवीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ।

मंगलबार पक्राउ परेका उनीहरुलाई बुधबार अदालत पेश गरिएको थियो।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको यस प्रकरणमा सुवेदी विचौलियाका रुपमा रहेको सिआइबीको दावी छ। सिआइबीले सरकारी वकिल कार्यालयमार्फत यसै महिनाभित्र अदालतमा मुद्दा पेश गरिसक्नुपर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?