
देश सञ्चार
पुस ७, २०७८
अ
+
अ
अ
-
एमालेको अवरोधकै कारण भदौ २३ गते सुरु भएको संसद अविधेशन ठोस कुनै उपलब्धि विनै सकिएको थियो। सरकारले मंसिर २८ गतेदेखि हिउँदे अधिवेशन आह्वान गरे पनि एमालेको रवैया फेरिएको छैन।

