परीक्षामा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थीलाई आरआरले गर्‍यो निष्काशन

परीक्षामा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थीलाई आरआरले गर्‍यो निष्काशन
+
-

काठमाडौं- परीक्षा चलिरहेका बेला प्राध्यापकमाथि सांघातिक आक्रमण गरेको आरोपमा रत्नराज्य-आरआर क्याम्पसले एक विद्यार्थीलाई निष्काशन गरेको छ।

पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला सोही तहको दोस्रो वर्षमा अध्ययनरत कुबेर जेठाराले निरीक्षक प्राध्यापक प्रकाश पुडासैनीमाथि आक्रमण गरेको आरोप आर आर क्याम्पस प्रशासनको छ।

जेठाराले पानी खाने स्टिलको जगले प्राध्यापक पुडासैनीलाई सांघातिक प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?