नेपाललाई धन्यवाद दिँदै अल्मुताइरीले भने- सन् २०२१ मेरो जिवनकै ‘बेस्ट इयर’

नेपाललाई धन्यवाद दिँदै अल्मुताइरीले भने- सन् २०२१ मेरो जिवनकै ‘बेस्ट इयर’
+
-

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सन् २०२१ आफ्नो जिवनकै ‘ बेस्ट इयर’ भएको बताएका छन्।

सन् २०२२ सुरु हुन लाग्न एक साता बाँकी रहँदा अल्मुताइरीले नेपाललाई धन्यवाद पनि दिएका छन्।

कता‍र फुटबल संघको सहयोगमा अल्मुताइरी गत चैतमा नेपाल आएका थिए। अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?