एक लाख ९४ हजार २ सय डलरसहित पक्राउ परेका व्यक्तिविरुद्ध करिब ७ करोड रुपैयाँ जरिवाना माग

एक लाख ९४ हजार २ सय डलरसहित पक्राउ परेका व्यक्तिविरुद्ध करिब ७ करोड रुपैयाँ जरिवाना माग
+
-

काठमाडौँ- एक लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका छिरिङ ढुन्डु गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले करिब ७ करोड नेपाली रुपैयाँ जरिवाना माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ।

मुस्ताङ स्थायी घर भई पोखरा बस्दै आएका गुरुङलाई ठुलो परिमाणको अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको थियो। विभागले बरामद भएको रकमको तेब्बर रकम जरिवाना माग गरेको हो। बरामद भएको अमेरिकी डलरको नेपाली रुपैयाँमा हिसाब गर्दा दुई करोड ३२ लाख ७४ हजार एक सय ८० रुपैयाँ हुन आउँछ। माग गरिएको जरिवाना रकम ६ करोड ९८ लाख २२ हजार ५ सय ४० रुपैयाँ रहेको छ।

विभागले जरिवानाबाहेक ३ वर्षसम्म कैदको पनि माग गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?