माओवादीको महाधिवेशन उद्घाटनमा गएनन् राजेन्द्र लिङ्देन

माओवादीको महाधिवेशन उद्घाटनमा गएनन् राजेन्द्र लिङ्देन
+
-

काठमाडौं- नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छैनन्।

उद्घाटन समारोहमा राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही सहभागी भएकी छिन्। उनले पार्टीको तर्फबाट मन्तव्य राखिरहेकी छिन्। यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए।

यसको प्रतिकारमा मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म उत्रिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?