भ्युज बढाउन अश्लील सामग्री राख्ने अर्का युट्युबर पक्राउ

भ्युज बढाउन अश्लील सामग्री राख्ने अर्का युट्युबर पक्राउ
+
-

काठमाडौँ- भ्युज बढाउन अश्लील सामग्री राखेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्युरोको टोलीले साथीभाई अनलाइन टिभी नामक युट्युब च्यानलका सन्चालक रामबहादुर मल्ललाई पक्राउ गरेको हो।

ब्युरोको टोलीले बागलुङको साविक देविस्थान गाउँपालिका-३ निसिखोला स्थायी घर भएका ३१ वर्षीय मल्ललाई काठमाडौँको अनामनगरबाट पक्राउ गरेको हो। मल्लमाथी जिल्ला अदालत काठमाडौँबाट ५ दिनको थुना म्याद लिएर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

अश्लिल सामग्री राख्ने युट्युबरलाई पछिल्लो समय ब्युरोले समातिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?