अस्ट्रेलिया पाली र १४ रनले विजयी, दुई खेल बाँकी रहँदै एसेस शृंखला जित्यो

अस्ट्रेलिया पाली र १४ रनले विजयी, दुई खेल बाँकी रहँदै एसेस शृंखला जित्यो
+
-

मेलबर्न- अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध ५ खेलको टेस्ट क्रिकेट शृंखला दुई खेल खेल्न बाँकी रहँदै जित्ने पक्का गरेको छ।

सुरुका लगातार तीन खेल जितेर अस्ट्रेलियाले शृंखला जित्ने पक्का गरेको हो। मंगलबार सम्पन्न तेस्रो खेलमा अस्ट्रेलिया पाली र १४ रनले विजयी भयो। पहिलो पालीमा ८२ रनले पछाडि परेको इंग्ल्याण्ड तेस्रो दिन दोस्रो पालीमा ६८ रनमा समेटियो।

दोस्रो पालीमा इंग्ल्याण्डलाई सस्तोमा समेट्न स्कट बोलान्ड एक्लैले ६ विकेट लिए। मिचेल स्टार्कले ३ र क्यामरुन ग्रिनले एक विकेट लिए।

कप्तान जोए रुटले २८ र बेन स्टोक्सले ११ रन बनाए। पहिलो पालीमा अस्ट्रेलियाले २ सय ६७ र इंग्ल्याण्डले एक सय ८५ रन बनाएका थिए।

इंग्ल्याण्ड अस्ट्रेलियामा भएको टेस्टमा सन् १९०४ पछि सबैभन्दा कम योगफलमा समेटिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?