
देश सञ्चार
पुस १६, २०७८
अ
+
अ
अ
-
कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज भएपछिको यो पहिलो अंग्रेजी नयाँ वर्ष हो। कोरोना संक्रमणकै कारण विदेशी पर्यटकहरुको उपस्थिति न्यून भएपनि आन्तरिक पर्यटकहरुले नै होटल तथा रेष्टुरेन्ट भरिने गरेका छन्।

