पुरुष बास्केटबल प्रतियोगिताः भ्याली पब्लिक र जेभियर फाइनलमा

पुरुष बास्केटबल प्रतियोगिताः भ्याली पब्लिक र जेभियर फाइनलमा
+
-

काठमाडौँ – आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज प्लस टु पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

कपनको भंगालस्थित घरेलु कोर्टमा आइतबार भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित ग र्‍याे ।भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे।

खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए। भ्याली पब्लिकले पहिलो क्वाटरमा ६–५ को अग्रता लियो। दोश्रोमा साइपालले ११–१० को अग्रता बनाउदै खेललाई १६–१६ को बराबरी स्थितिमा पुर्‍यायो। तेश्रोमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन गर्यो। चौथोमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन।

अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो। चार क्वाटरमध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पार्यो। जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर गर्यो। फाइनल खेल सोमबार हुनेछ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष