पिएसजी बराबरीमा रोकियो

पिएसजी बराबरीमा रोकियो
+
-

फ्रेन्च लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ ।

लियोन र पिएसजीले १–१ को बराबरी खेलेका हुन् । सातौँ मिनेटमा टोलेन्टिनो कोएल्हो डी लिमाले गोल गरी घरेलु टोली लियोनलाई सुरुवाति अग्रता दिलाएका थिए ।

पिएसजीका लागि ७६ औँ मिनेटमा केहरेरले बराबरी गोल गरेका हुन्। बराबरीपछि शीर्ष स्थानको पिएसजीको २० खेलबाट ४७ अंक भएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष