चक्कु प्रहार गरी १६ महिने शिशुकाे हत्या

चक्कु प्रहार गरी १६ महिने शिशुकाे हत्या
+
-

काठमाडाैँ- स्याङ्जाको वालिङमा १६ महिने शिशुकाे हत्या र ५ वर्षीया बालिकाको हत्या प्रयासमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले सोही ठाउँमा डेरा गरेर बस्ने पर्वतको पैयुँ गाउँपालिकाका ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरेको हो। जितेन्द्रले नजिकै डेरा गरि बस्ने रनमाया गुरुङकी छोरी साइना गुरुङ र छोरा साइमन गुरुङलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका साइमनको उपचारका क्रममा मृत्यु भएको हो। साइनाको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?