देश सञ्चार
पुस २८, २०७८
अ
+
अ
अ
-
काठमाडौँ- सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरिएको छ।
कोरोना संक्रमण रोक्न भन्दै गृह मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालयलगायतबाट जारी भएका प्रवेश पास खारेज भएको जनाएको छ।
मन्त्रालयका अनुसार ती निकायले अब त्यस्ता पास जारी गर्नु परेमा सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयकाे पूर्व सहमति लिनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

भर्खरै
लोकप्रिय







































































































































































































