धादिङको रुबी भ्यालीमा सुख्खा पहिरोले डोजर पुरियो, तीनजना बेपत्ता

धादिङको रुबी भ्यालीमा सुख्खा पहिरोले डोजर पुरियो, तीनजना बेपत्ता
+
-

काठमाडौँ – धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन्।

रुबी भ्याली गाउँपालिका वडा नं १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिएको हो। सुख्खा पहिरोले डोजर पुर्दा तीनजना मानिस बेपत्ता भएका हुन्।

वडा नम्बर १ को पुरु पुरुमा पहिरो गएको प्रहरीले बताएको छ। घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?