अष्ट्रेलियाले दोस्रोपटक पनि रद्द गर्‍यो जोकोभिचको भिसा

अष्ट्रेलियाले दोस्रोपटक पनि रद्द गर्‍यो जोकोभिचको भिसा
+
-

विश्वप्रसिद्ध टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलिया सरकारले दोस्रोपटकका लागि पनि रद्द गरेको छ।

अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले स्वास्थ्य र शान्तिसुरक्षाका लागि जोकोभिचको भिसा रद्द गरेको जानकारी दिएका छन्।

जोकोभिचको भिसा रद्द गरिएको जानकारी दिँदै मन्त्री एलेक्स हकले आफ्नो सीमाको सुरक्षाका लागि अष्ट्रेलियन सरकार कटिबद्ध रहेको उल्लेख गर्दै कोभिड १९ को सम्बन्धमा यसबारे झनै प्रतिबद्ध रहेको बताएका छन्।

उनले गत जनवरी १० मा फेडरल सर्किट र फेमिली कोर्टको आदेशअन्तर्गत जोकोभिचको भिसा रद्द गर्ने पुरानो निर्णयअनुसार यो निर्णय आएको बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष