व्यङ्ग्य गजल

हाँसिने पो होकी

हाँसिने पो होकी
+
-

थैलीबोट ठूला ठाउँमा टाँसिने पो होकी
सँधैजसो मयलपोसमा गाँसिने पो होकी।।

चपाएछन् देखेजति कर्‍याम् कर्‍याम् सबै
हजुरबाउको माउथलो मासिने पो होकी।।

बेच्न थाले लेकफाँट करेन्ट बग्ने खोला
सुस्त सुस्त सबै कुरा नासिने पो होकी।।

नाइकेहरु कता गइ कस्ता टोपि लाउँछन्
हाम्रा पनि नाकका चुली तासिने पो होकी।।

थरठेगाना कता पुग्छ कस्लाइ थाहा होला
कुम्लो कसि मुग्लानमा भासिने पो होकी।।

जतासुकै नजर घुमाउ मन कुँडाउँछ ‘बिष्णु’
आखिर एक्लै रुँदै छँटाएर हाँसिने पो होकी।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?