डिबालाको नेतृत्वमा युभेन्टसको महत्वपूर्ण जित

डिबालाको नेतृत्वमा युभेन्टसको महत्वपूर्ण जित
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले युडिनेसलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा १९ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । यस्तै ७९ औँ मिनेटमा वेस्टन म्याकनेनीले गोल गरे ।

सिरी ए का पछिल्ला ८ खेलमा अपराजित रहेको युभेन्टस २२ खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ । शनिबार राति भएको खेलमा तोरिनोले साम्पडोरियालाई २–१ र लाजिओले सोलेर्नितानालाई ३–० ले पराजित गरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष