बार्सिलोनाकी एलेक्सियाले जितिन् फिफा वर्ष खेलाडीको अवार्ड

बार्सिलोनाकी एलेक्सियाले जितिन् फिफा वर्ष खेलाडीको अवार्ड
+
-

बार्सिलोनाकी एलेक्सिया पुतेलासले फिफा महिला वर्ष फुटबल खेलाडीको अवार्ड जितेकी छन् । यस्तै चेल्सी प्रशिक्षक एमा कायसले महिला वर्ष प्रशिक्षकको अवार्ड जितेकी छन् ।

स्पेनिस मिडफिल्डर एलेक्सियाले गएको नोभेम्बर बालोन डी’ओर अवार्ड जितेकी थिइन् ।

एलेक्सियाले बार्सिलोनालाई गएको सिजन घरेलु प्रतिस्पर्धामा दुई तथा महिला च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जिताउन सहयोग गरेकी थिइन् ।

सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेकी हायसले चेल्सीलाई घरेलु लिगको उपाधिसँगै च्याम्पियन्स लिगको फाइनलमा लगेकी थिइन् ।

एलेक्सियाले बार्सिलोनाकी जेनी हेर्मोसो र चेल्सीकी साम केरलाई पछि पारेर अवार्ड जितेकी हुन् ।

यो पनि पढ्नुहोस्

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष