
साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा दोस्रो लिगको एफसी सेन्ट पाउलीले बोरुसियालाई २–१ ले पराजित गरेको हो ।
सेन्ट पाउलीका लागि चौथो मिनेटमा एमेन्यीडोले गोल गरे। ४० औँ मिनेटमा बोरुसियाका विट्सेलले आत्मघाती गोल गरे। बोरुसियाका लागि ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा एर्लिङ ब्राउट हल्याण्डले एक गोल फर्काए ।
Unbelievable! We have beaten holders Borussia Dortmund 2-1 and are in the cup quarter-finals. Amazing!🤎🤍#fcsp | #fcspbvb 2-1 pic.twitter.com/em2RXvN3hZ
— FC St. Pauli English (@fcstpauli_EN) January 18, 2022