अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ अन्तिम १६ मा

अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ अन्तिम १६ मा
+
-

विश्व नम्बर दुई टेनिस खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ।

रुसी खेलाडी डानिलले डच खेलाडी बोटिक भान डी जाण्डसल्पलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका हुन्।

अघिल्लो वर्षका फाइनलिस्ट डानिलले बोटिकलाई ६–४, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् । ५७ औँ बरियताका बोटिकमाथि डानिलले सहज जित निकालेका हुन् ।

युएस ओपन च्याम्पियन डानिलले अन्तिम १६ मा अमेरिकी खेलाडी म्याक्सिम क्रिसीसँग प्रतिस्पर्धा गर्ने छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष