भारतसँगको तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप

भारतसँगको तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप
+
-

भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ।

आइतबार राति भएको तेस्रो खेलमा भारतमाथि चार रनको जित निकाल्दै दक्षिण अफ्रिकाले शृङ्खला क्लीनस्वीप गरेको हो ।

केप टाउनमा भएको खेलमा २८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर दुई बलमा सबै विकेट गुमाएर २८३ रन बनाउन सक्यो । उसका लागि विराट कोहलीले ६५ तथा शिखर धवनले ६१ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर पाँच बलमा २८७ रन बनाएको थियो । उसका लागि क्विन्टन डी ककले १२४ रन बनाएका थिए ।

यसअघि तीन टेस्टको शृङ्खलामा २–१ ले पराजित भएको भारतका लागि अर्को धक्का लागेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष